काठमाडौंमाथि जनकपुरको सानदार जित, मोइन अलीको अर्धशतक
kendrabindu.com · Thu Oct 29 09:55:35 UTC 2026
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ ।
टियु स्टेडियममा आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि जनकपुरको ८ विकेटको रवाफिलो जित निकालेको हो । ११६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर भेट्यायो । यो जनकपुरको दोस्रो खेलमा पहिलो जित हो । यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । यता पहिलो खेल खेलिरहेको काठमाडौंका लागि भने सुरुवात सुखद् रहेन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)