मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवाती आँधी ‘अर्नब’ को त्रास : नेपालमा वर्षा र हिमपातको जोखिम, सरकार उच्च सतर्कतामा

kalakarmi.com · Thu Oct 29 10:00:37 UTC 2026

काठमाडौं- चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ ।

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही हावाहुरीको सम्भावना भने यथावत् रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)