एनपीएलमा काठमाडौँको खराब शुरूआत, जनकपुरसँग ८ विकेटले पराजित
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजले खराब शुरूआत गरेको छ । लिगको बिहीबार भएको पाँचौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई सहजै ८ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ११६ रनको चुनौती पछ्याएको जनकपुरले १७ ओभर २ बलमै २ विकेट गुमाएर पूरा गर्यो । मोइन अलीले ५१ बला अविजित रहँदै ५८ तथा सैफ हसनले ३९ बलमा अविजित रहँदै ४० रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)