भोटेकोशी विपत्तिबारे विश्वलाई जानकारी गराउँदै नेपाल, ५३ देशको समर्थन
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ। नेपालले भोटेकोशी-त्रिशूली क्षेत्रमा भएका विपद्बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै जलवायु सङ्कटसँग जुध्न क्षेत्रीय सहकार्य र आधुनिक प्रविधिको प्रयोगमा जोड दिएको छ।
थाइल्याण्डको राजधानी बैंककमा बिहीबार आयोजित उच्चस्तरीय क्षेत्रीय संवादमा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएका जोखिम र त्यसबाट उत्पन्न शृङ्खलाबद्ध विपद्का प्रभावबारे जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)