मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नाम्पा हिमाल बेस क्याम्प पदमार्गको पुनः अध्ययन

rajdhanidaily.com · Thu Oct 29 10:01:08 UTC 2026

धनगढी । सुदूरपश्चिम प्रदेशमा पर्वतीय पर्यटनको सम्भावना पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले दार्चुलास्थित नाम्पा हिमाल बेस क्याम्प पुग्ने पदमार्गको पुनः अध्ययन गरिएको छ ।

नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा दार्चुलाको व्याँस गाउँपालिकाको समन्वयमा हिमालहरूको तथ्यांक संकलन र पदमार्गको अवस्था’bout अध्ययन गरिएको हो । गत असोज २६ गते अनुगमनका लागि प्रस्थान गरेको अध्ययन टोली धनगढी फर्किएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)