मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘रामायण’ र ‘गॉडजिला’ को विश्वव्यापी भिडन्त, भारतमा प्रदर्शन मिति फेरिने सम्भावना

kalakarmi.com · Thu Oct 29 10:24:31 UTC 2026

काठमाडौं – आगामी नोभेम्बरमा विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेका दुई बहुप्रतीक्षित फिल्म ‘गॉडजिला माइनस जिरो’ र ‘रामायण: पार्ट वान’ बीच अन्तर्राष्ट्रिय बक्स अफिसमा प्रतिस्पर्धा हुने देखिएको छ।

जापानी निर्देशक ताकासी यामाजाकीको मन्स्टर थ्रिलर ‘गॉडजिला माइनस जिरो’ र भारतीय निर्देशक नितेश तिवारीको पौराणिक कथामा आधारित फिल्म ‘रामायण: पार्ट वान’ एकै समय प्रदर्शनमा आउने तयारीमा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)