मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङमा पथ प्रदर्शकको मृत्यु

kendrabindu.com · Thu Oct 29 10:28:04 UTC 2026

मुस्ताङ । मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ आइपुगेका एक पथ प्रदर्शकको मृत्यु भएको छ ।

सोेलुखुम्बुको महाकुलुङ गाउँपालिका(३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)