मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु
khabarhub.com · Thu Oct 29 10:29:03 UTC 2026

मुस्ताङ – मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ आइपुगेका एक पथ प्रदर्शकको मृत्यु भएको छ ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)