एनपीएल तेस्रो संस्करणः जनकपुरसँग काठमाडौं ८ विकेटले पराजित
bishowkhabar.com · Thu Oct 29 10:29:43 UTC 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार भएको खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई ८ विकेटले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरका लागि मोइन अलीले अविजित ५८ रन बनाए । उनलाई सैफ हसनले ४० रन बनाएर साथ दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)