मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङमा पथ प्रदर्शकको मृत्यु

reportersnepal.com · Thu Oct 29 10:37:22 UTC 2026

मुस्ताङ, १२ कात्तिक । मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ आइपुगेका एक पथ प्रदर्शकको मृत्यु भएको छ ।

सोेलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)