मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्लाहीको हरिवनमा रहेको सुन पसलमा चोरी गर्ने दुई भारतीय गहनासहित पक्राउ

ratopati.com · Thu Oct 29 10:49:33 UTC 2026

हरिवन । सर्लाहीको हरिवन बजारस्थित एक सुनचाँदी पसलबाट गरगहना चोरी गरी फरार भएका दुई जना भारतीय नागरिकलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार बिहान करिब ४ बजे हरिवन नगरपालिका–११ स्थित स्थानीय सुरज साहद्वारा सञ्चालित ‘रिद्धि सिद्धि ज्वेलर्स’मा चोरी भएको थियो। पसलमा चोरी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले खोजतलास तीव्र पारेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)