मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

Beyond the Boundary Episode 4: सुदूरपश्चिम र जनकपुरको जित, दोस्रो जितको खोजीमा कर्णाली

clickmandu.com · Thu Oct 29 10:49:14 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले दोस्रो खेलमा पहिलो जित निकालेको छ । सुदूरपश्चिमले बुधबार पोखरा एभेन्जर्सलाई पराजित गर्दै जितको खाता खोलेको हो ।

यता, बिहीबार भएको खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई हराउँदै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)