सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम
setopati.com · Thu Oct 29 13:44:00 UTC 2026

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका इनम सापकोटाले न्यायालयभित्र मुद्दा मिलाइदिन भनेपछि आफूहरूले नै यसबारे जानकारी गराएको खुलाएका छन्।
बिहीबार अनुसन्धान भई हिरासतमा रहेका सापकोटा र न्यायाधीश फुयालबीच भएको कुराकानी केही मिडियाले सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)