मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जावलाखेलमा १९ औं गोदावरी फूलको प्रदर्शनी (तस्बिरहरू)

setopati.com · Thu Oct 29 10:43:37 UTC 2026

ललितपुरको जावलाखेल खेलकुद मैदानमा बिहीबारदेखि १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरू भएको छ।

‘रोपौँ फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारा सहित आयोजित प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)