मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

reportersnepal.com · Thu Oct 29 10:53:27 UTC 2026

काठमाडौँ, १२ कात्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

टर्किएमा यसै महिना आयोजना हुने कोप–३१ को पूर्वतयारीका सन्दर्भमा आज यहाँ आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा उनले भने, “आगामी कोप–३१ मा नेपालले पर्वतीय एजेन्डा, जलवायुजन्य क्षति तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउनेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)