स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग
barnanmedia.com · Thu Oct 29 11:03:04 UTC 2026

स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैर दलीय स्थानीय तह अभियान नेपाल’ ले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।
बिहीबार अभियानले ऐक्यबद्धता सभा पनि गरेको छ। स्थानीय सरकारको सञ्चालन र निर्णय प्रक्रियामा राजनीतिक दलहरूको हस्तक्षेप बढेको भन्दै अभियानले दबाब सिर्जना गर्न कार्यक्रम गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)