मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले गरे ८ बुँदे लिखित प्रतिज्ञा

setopati.com · Thu Oct 29 11:07:00 UTC 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आठ बुँदे लिखित प्रतिज्ञा गरेका छन्।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो। सोही क्रममा पार्टी सभापति गगन थापाले उनीहरूलाई शपथ गराएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)