मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एम्बाप्पेको माओबारे टिप्पणीमा विवाद साम्य पार्न रियल मड्रिड र ला लिगाले समेत मागे माफी

nepalpress.com · Thu Oct 29 10:59:39 UTC 2026

काठमाडौं । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओ त्सेतुङबारे गरेको टिप्पणीपछि उत्पन्न विवाद साम्य पार्न एम्बाप्पे, रियल मड्रिड र स्पेनिस ला लिगाले माफी मागेका छन् ।

तर, चीनमा उनीहरूको प्रतिष्ठामा पुगेको क्षति सहजै र छिट्टै सुधार नहुने विज्ञहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)