एलआईसी नेपालको ७७औं शाखा झापा बुधवारेमा
corporatenepal.com · Thu Oct 29 11:04:29 UTC 2026

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. ले झापा बुधवारेमा ७७ औं शाखा संचालनमा ल्याएको छ ।
कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले उक्त स्थानमा उपशाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)