मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो

barnanmedia.com · Thu Oct 29 11:07:49 UTC 2026

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङ गर्न निम्ता दिएका हुन् ।

टस भएपनि त्रिवि क्रिकेट मैदानमा भने अहिले छिटपुट वर्षा भइरहेको छ । मैदानलाई त्रिपालले कभर गरेर राखिएको छ । अहिले मुख्य पिचलाई मात्रै कभर गरिएको छ । आउटफिल्ड भने कभर गरिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)