मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, बस्न योग्य क्षेत्र १५ प्रतिशत मात्र

nagariknews.nagariknetwork.com · Thu Oct 29 11:12:31 UTC 2026

इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ।

मानव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास र आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र गाजाको कुल भूभागको करिब १५ प्रतिशतमा खुम्चिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)