मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

sutranews.com · Thu Oct 29 11:20:17 UTC 2026

काठमाडौं । चक्रवाती आँधी अर्नब को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)