मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालीमूलका प्रहरी अधिकारी विकास भारतीलाई अस्ट्रेलियाको राष्ट्रिय वीरता पुरस्कार

baahrakhari.com · Thu Oct 29 11:24:02 UTC 2026

काठमाडौं । अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीमा कार्यरत नेपाली मूलका वरिष्ठ कन्स्टेबल विकास भारतीले सन् २०२६ को राष्ट्रिय प्रहरी वीरता पुरस्कार प्राप्त गरेका छन् ।

अस्ट्रेलियाली प्रहरी महासंघले अक्टोबर २८ मा राजधानी क्यानबेरामा आयोजित कार्यक्रममा भारतीलाई उक्त पुरस्कार प्रदान गरेको हो । उनी न्यु साउथ वेल्स प्रहरीको बुरवुड प्रहरी क्षेत्रीय कमान्डमा कार्यरत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)