कांग्रेस देउवा पक्ष दैलेख सभापतिमा दिनेश हमाल
setopati.com · Thu Oct 29 11:18:00 UTC 2026

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष दैलेख जिल्ला अधिवेशनबाट सभापतिमा दिनेश हमाल चयन भएका छन्।
बिहीबार भएको जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा हमाल जिल्ला सभापति भएको नेता विनोदकुमार शाहीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)