देउवा समूहको दैलेख सभापतिमा हमाल निर्वाचित
ratopati.com · Thu Oct 29 11:24:54 UTC 2026

सुर्खेत। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दैलेख जिल्ला सभापतिमा दिनेश हमाल निर्वाचित भएका छन्।
बिहीबार भएको जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत सभापति निर्वाचित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)