दसैँपछि उठेन काठमाडौँ उपत्यकाको फाेहोर
ratopati.com · Thu Oct 29 11:28:18 UTC 2026

काठमाडौंँ । दसैँ बिदा सकिएर जनजीवन सामान्यतर्फ फर्किसक्दा पनि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा भने अझै फोहोर उठ्न सकेको छैन ।
दसैँभर घर–घरमा जम्मा भएका फोहोर समयमै व्यवस्थापन नहुँदा सडक र मुख्य चोकहरूमा फोहोर थुप्रिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)