‘छ माया छपक्कै २’ को कमाइ तीन करोडमै सीमित, दीपकराज भन्छन्- ‘लगानी सुरक्षित गर्ने प्रयासमा छौँ’
khabarhub.com · Thu Oct 29 11:35:14 UTC 2026

काठमाडौं – दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा अपेक्षित कमाइ गर्न नसकेपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले यसबारे मुख खोलेका छन् ।
दशैँको अवसर पारेर असोज ३१ गतेदेखि प्रदर्शनमा आएको ‘छ माया छपक्कै २’ को व्यापार अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै उनले निर्माताको लगानी सुरक्षित गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)