मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ललितपुरमा १९औँ गोदावरी फूलको महामेला (तस्बिरहरु)

khabarhub.com · Thu Oct 29 11:36:52 UTC 2026

ललितपुर – तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको पाँचदिने प्रदर्शनीमा विभिन्न प्रजातिका फूल तथा बिरुवाको अवलोकन र खरिद गर्न सकिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)