मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेची करिडोरको ९.५ किलोमिटर सडकको ठेक्का सम्झौता अन्त्य

nepalviews.com · Thu Oct 29 11:38:31 UTC 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै उनले इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक सडकको निर्माणमा ढिलाइ भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)