जबसम्म सास छ, तबसम्म आश गर्नुपर्यो नि : मुख्यमन्त्री यादव
ratopati.com · Thu Oct 29 11:40:59 UTC 2026

जनकपुरधाम । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने बताएका छन् ।
विश्वासको मत लिँदा पक्षमा वा विपक्षमा जस्तोसुकै परिणाम आए पनि आफूले स्वीकार गर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)