मतदाता नामावली अद्यावधिक गर्न आयोग र विभागबिच समझदारी
ratopati.com · Thu Oct 29 11:42:59 UTC 2026

काठमाडौँ। मतदाता नामावलीलाई थप शुद्ध, विश्वसनीय र व्यवस्थित बनाउन निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
विभाग मातहत रहेको ‘व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली’ मा रहेका व्यक्तिगत विवरणहरूलाई मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण कार्यमा उपयोग गर्न दुई निकायबिच समझदारी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)