एम्बाप्पेको विवादमा रियल मड्रिड र ला लिगाले पनि चीनसँग मागे माफी
nagariknews.nagariknetwork.com · Thu Oct 29 11:40:57 UTC 2026
फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओ त्सेतुङबारे गरेको टिप्पणीमा रियल मड्रिड र स्पेनिस ला लिगाले पनि माफी मागेका छन्।
एमबाप्पेले चीनका पूर्वनेता माओत्सेतुङबारे गरेको टिप्पणीप्रति माफी मागे पनि चीनमा उनको प्रतिष्ठा पुनःस्थापित गर्न समय लाग्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)