मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भद्रपुरमा अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता हुँदै

deshsanchar.com · Thu Oct 29 10:38:31 UTC 2026

झापा – नेपालमा ओझेलमा परेको हक्की खेललाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ झापाको सदरमुकाम भद्रपुरमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता सञ्चालन हुने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)