मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन आयोग र पञ्जीकरण विभागबीच भयो यस्तो समझदारी

baahrakhari.com · Thu Oct 29 11:42:00 UTC 2026

काठमाडौं । निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्नेबारे समझदारी भएको छ ।

मतदाता नामावली अद्यावधिक एवम् विवरण प्रमाणीकरण गर्ने कामलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)