मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पावरप्लेमामा विराटनगर किंग्सको २ विकेट पतन

annapurnapost.com · Thu Oct 29 11:48:18 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको छैटौं खेलमा कर्णाली याक्ससँग टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ।

त्रिवी क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको विराटनगरले पावरप्लेमा २ विकेटको क्षतिमा ४१ रन बनाएको हो। पहिलो विकेटको रुपमा ओपनर इम्रान शेख ५रनमा क्याच भए। वान डाउन आएका चारिथ आसलंका पनि ३ रनमै पेभेलियन फर्किए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)