मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतन्याहु र आइजेनकोट दुवै बहुमतबाट टाढा, यी ३ विकल्पको सहारा

barnanmedia.com · Thu Oct 29 11:49:34 UTC 2026

इजरायलमा भएको आम निर्वाचनको ९० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ। तर अझै सरकार गठनको बाटो स्पष्ट भइसकेको छैन।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र विपक्षी नेता गादी आइजेनकोट दुवैका गठबन्धन बहुमतबाट टाढा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)