मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

khabarhub.com · Thu Oct 29 11:58:07 UTC 2026

गुल्मी – स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको अनुभव लिन पछिल्लो समय गुल्मीका ग्रामीण बस्तीमा पर्यटकको आकर्षण बढ्न थालेको छ ।

स्थानीय उत्पादनबाट तयार पारिएका खानाका परिकारलाई पाहुनाको आतिथ्यतासँग जोड्दै जिल्लाका विभिन्न पालिकामा सञ्चालित घरबास ‘होमस्टे’ले ग्रामीण पर्यटनको आकर्षण बढाउन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)