मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नु आवश्यक छ : कार्यकारी प्रमुख उप्रेती

ratopati.com · Thu Oct 29 11:59:50 UTC 2026

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले कुनै एक भागमा पहिचान गरिएको प्रकोपले अन्यत्र पनि जनधन र जीविकोपार्जनमा जोखिम उत्पन्न हुन सक्ने भएकाले समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

थाइल्याण्डको बैंककमा आयोजित ‘सगरमाथादेखि सागरसम्मः शृङ्खलाबद्ध विपद् जोखिमबाट एसिया तथा प्रशान्त क्षेत्रमा उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपद्बाट प्राप्त शिक्षा’ शीर्षकको क्षेत्रीय संवादको मुख्य सत्रमा आज प्रस्तुतीकरण गर्दै कार्यकारी प्रमुख डा.उप्रेतीले सो कुरा बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)