मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीसँगको खेलमा लोकेश बमको अर्धशतक

ratopati.com · Thu Oct 29 12:06:20 UTC 2026

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले अर्धशतक बनाएका छन्।

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेशले ३२ बलमा ६ छक्का र १ चौकासहित अर्धशतक बनाएका हुन्। उनको यो एनपीएलमा तेस्रो अर्धशतक हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)