एनपीएल ३ : कर्णालीविरुद्ध लोकेशको अर्धशतक
baahrakhari.com · Thu Oct 29 12:06:00 UTC 2026
कठमाडौं । विराटनगर किंग्सका ओपनर लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
एनपीएलको इतिहासमा लोकेशको यो तेस्रो अर्धशतक हो । उनले पहिलो र दोस्रो सिजनमा एक-एक अर्धशतक प्रहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)