मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगरका लागि लोकेश बमले बनाए अर्धशतक

nepallive.com · Thu Oct 29 12:06:53 UTC 2026

विराटनगरका लागि लोकेश बमले बनाए अर्धशतक । कर्णालीविरुद्ध बमले ३१ बलमा अर्धशतक बनाएका हुने । त्यसक्रममा उनले ६ छक्का र एक चौका प्रहार गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)