मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकी कार्यवाहक राजदूत र प्रधान सेनापतिबिच भेटवार्ता

barnanmedia.com · Thu Oct 29 12:11:14 UTC 2026

नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेकी छन्।

भेटका क्रममा नेपाल–अमेरिका साझेदारी, गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालको पुनर्स्थापना तथा विपद् पूर्वतयारी र प्रतिकार्यमा अमेरिकाले गरिरहेको सहयोगबारे छलफल भएको दूतावासले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)