मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुख अर्याललाई रवि लामिछानेले भेटे

nepalpress.com · Thu Oct 29 12:18:30 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित सभामुखकै कार्यकक्षमा पुगेर सभापति लामिछानेले सभामुख अर्यालसँग भेट गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)