मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दम्पतीबीच झगडा हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती पक्राउ

onlinekhabar.com · Thu Oct 29 12:15:59 UTC 2026

१२ कार्तिक, हेटौंडा । मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिका–१ बाघफलमा श्रीमान् र श्रीमतीबीच झगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ ।

मंगलबार राति करिब १ बजे स्थानीय ५३ वर्षीय टेकबहादुर मोक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मोक्तानबीच झैझगडा तथा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)