सरकारविरुद्ध जनमत निर्माण गर्दै संगठन विस्तारमा जुट्दै नेकपा
nepalviews.com · Thu Oct 29 12:22:26 UTC 2026

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारका गतिविधिविरुद्ध जनमत निर्माण गर्ने र संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।
आगामी स्थानीय तहको निर्वाचनको तयारी, सदस्यता विस्तार र नयाँ पुस्तालाई पार्टीमा जोड्ने लक्ष्यसहित नेकपाले दुईमहिने अभियान अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)