मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्यान टुक्र्याउने विधेयक : कर्मचारीको सुविधा सुरक्षित, संगठन संरचनामा गम्भीर प्रश्न

ratopati.com · Thu Oct 29 12:23:00 UTC 2026

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक यतिबेला संसदमा विचाराधीन छ । दुई पटकसम्म संसद‍्मा दर्ता भएर निष्क्रिय भएको यस विधेयक फेरि दर्ता भएको हो । संसद‍्को हिउँदे अधिवेशनमा विधेयक अघि बढाउने सरकारको कार्ययोजना छ ।

प्राधिकरणलाई टुक्र्याउनु हुन्छ कि हुँदैन भन्ने विषय यसअघि धेरै बहस चल्ने गरेको थियो । प्राधिकरणका उच्च पदस्थदेखि तल्लो तहका कर्मचारीसम्मले विधेयककै विरोध नै गर्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)