मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता, अमेरिकाले हेलिकप्टर र ड्रोन दिने

clickmandu.com · Thu Oct 29 12:14:17 UTC 2026

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डेनबीच बिहीबार भेटवार्ता भएको छ ।

भेटमा नेपाल र अमेरिकाबीचको सुदृढ द्विपक्षीय साझेदारी तथा गत भदौको विनाशकारी बाढीपछिको विपद् पूर्वतयारी, खोज तथा उद्धार सहायताका विषयमा छलफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)