मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ बिदा सकिएर फर्किसक्दा पनि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा भने अझै फोहोर उठ्न सकेन

barnanmedia.com · Thu Oct 29 12:20:22 UTC 2026

दसैँ बिदा सकिएर जनजीवन सामान्यतर्फ फर्किसक्दा पनि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा भने अझै फोहोर उठ्न सकेको छैन ।

दसैँभर घर–घरमा जम्मा भएका फोहोर समयमै व्यवस्थापन नहुँदा सडक र मुख्य चोकहरूमा फोहोर थुप्रिन थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)