मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

corporatenepal.com · Thu Oct 29 12:33:54 UTC 2026

दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस प्रदेशसहित मुलुकभरका बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ ।

चाडपर्व लक्षित व्यापारिक गतिविधि विस्तार भएसँगै दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, गरगहना, विद्युतीय उपकरण र सवारीसाधनसम्मको कारोबार बढ्नुका साथै सुस्त बनेको बजार चलायमान बनेका छन् । यसले होटल, रेस्टुरेन्ट, यातायात र पर्यटन क्षेत्रको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)