मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आईपीओ पाइपलाइनमा रहेका कम्पनीलाई ६ चरणमा विभाजन

ratopati.com · Thu Oct 29 12:39:08 UTC 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर (आईपीओ) निष्कासनको पाइप लाइनमा रहेका कम्पनीलाई ६ चरणमा विभाजन गरेको छ । सेबोलमा प्राप्त भई स्वीकृत हुन बाँकी ११७ कम्पनीलाई अवस्थाको आधारमा विभाजन गरेको हो ।

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार हाल कुल ७१ अर्ब ४२ करोड २० लाख २३ हजार ४९६ रुपैयाँ बराबरको ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर पाइप लाइनमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)